बेसीशहर माघ १२
विगतको द्वन्द्ध प्रभावलाई न्युनिकरण गर्दै शान्ति तथा पुननिर्माणका प्रक्रियालाई आपासी सद्भाव र एकताको आधारमा अगाडी बढाउने उद्देश्यले गठित जिल्लास्तरीय शान्ति समितिे पर्ूण्ाता नपाउँदै अलपत्र परेको छ ।
गत असारमा गठन भएको समिति सरकारी उदासिनताका कारण पर्ूण्ाता नपाउँदै अलपत्र परेको हो । शान्ति तथा पुननिर्माण मन्त्रालय अर्न्तर्गत रहने गरी शान्ति समितिका लागि सरकारले महेन्द्र पौडेललाई कार्यालय प्रमुखको जिम्मेवारीसमेत दिएर गत जेठमा जिल्ला खटाएको थियो । पौडेलले सदरमुकाम बेसीशहरमा समितिको कार्यालयसमेत स्थापना गरी केही महिना काम गरे पनि उहाँको करार अवधि सकिएपछि समितिको कार्यालय समेत बन्द रहँदै आएको छ ।
लमजुङमा गत असार १४ गते शान्ति समिती गठन गरिए पनि समितिको संयोजक चयन हुन सकेको थिएन । वैठकले १४ जनाको समिती गठन गरेको थियो । शान्ति समितिले गाउस्तरमा पनि शान्ति समितिको गठन गरी शान्ति र पुनर्निर्माणका कार्यक्रमलाई अगाडि बढाउने सहमति भए पनि जिल्लास्तरीय समितिले नै पर्ूण्ाता पाउन नसकेपछि गाउँस्तरमा समिति गठन हुन सकेको छैन ।
समितिमा एकीकृत नेकपा माओबादीबाट देवेन्द्र पौडेल, सतिमाया तामाङ, भवानी पोखरेल, सुरेन्द्र बोहरा, नेपाली काग्रेसबाट कृष्णप्रसाद कोइराला, निल कुमार श्रेष्ठ र ज्ञानु शाह, नेकपा एमालेबाट जमिन्द्रमान घले, कमला अधिकारी र राप्रपाबाट तिलक गौतम शान्ति समितिमा चयन भएका थिए ।

No comments:
Post a Comment