scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Wednesday, January 27, 2010

१२अझै निभेन जंगलको आगो

बेसीशहर माघ १२
लमजुङको उत्तरी क्षेत्र र मनाङको दक्षिणी क्षेत्रको जंगल अघिल्लो सातादेखि लागेको आगो अझै नियन्त्रणमा आएको छैन ।
    लमजुङको ताघ्रिङ गाविसस्थित उपल्लो चिप्लाको जंगलबाट माघ २ गतेदेखि शुरु भएको आगलागी सोमबार रातीसम्म पनि नियन्त्रणमा आउन सकेको छैन ।  आगलागी नियन्त्रणका लागि भएका प्रयासहरु निर्रथक भएका छन् ।
    आगो नियन्त्रणका लागि खटिएका सेना, प्रहरी र स्थानीयबासीले समेत आगलागी नियन्त्रण गर्न नसकेपछि वस्ती र घना जंगलमामा आउन नदिन अग्नी रेखा कोरी र्सतर्कता अपनाइएको मनाङका सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुंगानाले बताउनुभयो ।तरसम्म प्रशिक्षणात्मक कार्यक्रम अगाडि बढाउने  निर्ण्र्ाागरेको    छ ।

No comments:

Post a Comment