scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Saturday, January 2, 2010

कालिका माइक्रोमा पुनः श्रेष्ठ

बेसीशहर पुस १४
 लमजुङ कालिका र्सार्वजनिक माइक्रोबस सञ्चालक समितिको बेसीशहरमा सम्पन्न चौथो साधारण सभाले पुनः पर्ूण्ालाल श्रेष्ठलाई अध्यक्ष पदमा चयन गरेको छ ।
    साधारण सभाले वरीष्ठ उपाध्यक्षमा नारायणप्रसाद घिमिरे, उपाध्यक्षहरुमार् इश्वरकुमार श्रेष्ठ र विशम्भर अर्याल, महासचिवमा भुपाल बहादुर दनाई, सचिवमा अम्बिका घिमिरे, कोषाध्यक्षमा वीरबहादुर घिमिरे निर्वाचित हुनुभएको छ । सदस्यहरुमा श्रीकान्त घिमिरे, सुरेश सापकोटा, विकास अधिकारी, इन्द्र गुरुङ, छविन्द्र गुरुङ, गान्धी घले, शिव थापा र नन्दमान श्रेष्ठ रहनुभएको छ । यस अघि समितिमा बरीष्ठ उपाध्यक्षको ब्यवस्था थिएन । यस साधारण सभाले एक बरीष्ठ सहित ३ जना उपाध्यक्षको ब्यवस्था गरेको हो।

No comments:

Post a Comment