scrolling news
बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।
Wednesday, February 24, 2010
भीरबाट खसेर मृत्यु
बेसीशहर फागुन ११
घनपोखरा गाउँ विकास समिति वडा नं ५ स्थित घोप्टेपारीको छहराबाट खसेर स्थानीय एक युवकको मृत्यु भएको छ ।
घरमा आएका पाहुनालाई घुमाउन छहरातिर जाँदा भीर बाटोमा उक्लिदै गर्दा अचानक खसेपछि १७ वषर्ीय कूलप्रसाद गुरुङको मृत्यु भएको हो ।
No comments:
Post a Comment
Newer Post
Older Post
Home
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment