बन्सार , फागुन २५
फागु पूणिर्माको अवसरमा सेभेन लक्की युवा क्लव हिलेबजारले आयोजना गरेको क्या. शेरबहादुर रनिङ शिल्ड फूटवल प्रतियोगिताको उपाधि त्रिवेणी युवा क्लब वेसीशहरले जितेको छ ।
उपाधि संगै त्रिवेणीले १५ हजार नगद, पदक र प्रमाणपत्र प्राप्त गर्यो । प्रतियोगितामा एनवाइसी भोटेओडार द्वितीय स्थान प्राप्त गर्न सफल भयो । एनवाइसीले नगद १० हजार, पदक र प्रमाणपत्र प्राप्त गर्यो ।
गत फागुन १५ गतेबाट शुरु भएको प्रतियोगितामा पुरुषतर्फ२२ र महिलातर्फ४ टीमले सहभागिता जनाएका थिए । प्रतियोगितामा महिलातर्फो खेलमा शक्ति देवी युवा क्लव पास्वाँराले प्रथम स्थान प्राप्त गरी नगद २ हजार, पदक र प्रमाण पत्र पायो । त्यस्तै द्वितीय हुने निर्माण युवा क्लव हिलेटक्सारले नगद १ हजार पाँच सय, पदक र प्रमाण पत्र प्राप्त गर्यो ।
प्रतियोगितामा एनवाईसी भोटेओडारका लिलाबहादुर गुरुङ उत्कृष्ट खेलाडी र त्रिवेणी वेसीशहरका चन्द्र गुरुङ र्सवाधिक गोलकर्ता घोषित हुनुभयो ।
सोही अवसरमा आयोजना गरिएको छेलो प्रतियोगितामा नौथर साँधीखोलाका यामबहादुर गुरुङ प्रथम र फेलेनी माझखर्कका पर्ूण्ा बहादुर गुरुङले द्वितीय स्थान प्राप्त गर्न सफल हुनुभयो । विजयी खेलाडीलाई रनिङ शिल्डका संस्थापक क्याप्टेन शेरबहादुर गुरुङ र सेभेन लक्की युवा क्लबका अध्यक्ष चन्द्रबहादुर गुरुङले संयुक्त रुपमा पुरस्कार वितरण गर्नुभएको थियो । सो अवसरमा विभिन्न झाँकी तथा साँस्कृतिक कार्यक्रमहरु समेत प्रस्तुत गरिएको थियो ।

No comments:
Post a Comment