बन्सार , फागुन २५
बेसीशहर- गतबर्षस्थापना गरिएको सन्तोष लामिछाने स्मृति पत्रकारीता पुरस्कार पहिलोपटक पत्रकार कृष्ण प्रसाद अधिकारीले प्राप्त गर्नुभएको छ ।
गत फागुन २० गते बेसीशहरमा आयोजित एक कार्यक्रमबीच प्रमुख जिल्ला अधिकारी होमनाथ थपलियाले अधिकारीलाई पुरस्कार वितरण गर्नुभएको थियो । नौलो सुनगाभा द्वैमासिकको सम्पादक र इन्सेकको लमजुङ जिल्ला प्रतिनिधिका रुपमा कार्यरत अधिकारीले प्राप्त गर्नुभएको पुरस्कारको राशी १ हजार ५ रुपैँयाको साथमा सम्मानपत्र छ ।
बेसीशहरस्थित सृष्टि कम्प्युटर इन्स्िटच्युटका प्रोपाइटर श्रीकृष्ण लामिछानेले आफ्ना स्वर्गिय भतिज सन्तोष लामिछानेको स्मृतिमा पुरस्कारको स्थापना गरेका हुन् । भोर्लेटारमा २०५३ सालको फागु पूणिर्माका दिन सडक दर्ुघटनामा परि निधन भएका आफ्ना भतिजको सम्झनामा लामिछानेले पुरस्कार स्थापना गर्नुभएको हो ।

No comments:
Post a Comment