फागुन २५
बेसीशहर- एकीकृत नेकपा -माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले शान्ति प्रक्रियालाई तार्किक निष्कर्षा पुर्याएर २०६७ साल जेठ १४ गतेभित्र जनयुद्ध र १९ दिने जनआन्दोलनको भावनाअनुसारको संविधान बनाउन नदिइए आफ्नो पार्टर्ीी अन्तिम व्रि्रोह गर्ने बताउनुभएको छ ।
सयांै अन्तर्रर्ााट्रय श्रमिक महिला दिवसका अवसरमा अखिल नेपाल महिला सङ्घ -क्रान्तिकारी) र अखिल नेपाल महिला सङ्घ -एकीकृत) द्वारा काठमाण्डौंको खुलामञ्चमा आयोजित कार्यक्रममा उहाँले भन्नुभयो-"तोकिएको समयमा संविधान बनाउन नदिइएमा वा पुरानै संविधान लाद्ने दुस्साहस गरिएमा हामी खुलमखुला जनव्रि्रोहमा जान बाध्य हुनेछौं ।"
संविधानसभा निर्वाचनमा दिइएको जनादेशअनुसार आप\mनै पार्टर्ीीे नेतृत्वमा संयुक्त राष्ट्रिय सरकार नबनेसम्म शान्ति-प्रक्रिया टुङ्गोमा पुग्न र संविधान बन्न नसक्ने अध्यक्ष दाहालको दावी थियो ।
नौमहिना पहिलेजस्तै अहिले पनि एमाओवादीले सत्ता कब्जा गर्दैछ भन्ने हल्ला मच्चाएर देशी-विदेशी शक्तिले संविधानसभा विघटन गरी निरङ्कुशता लाद्ने खोजिरहेको आशङ्का गर्दै उहाँले थप्नुभयो-"तीन महिनासम्म पुरा शक्ति खर्चिएर शान्ति-प्रक्रिया र संविधान निर्माण अभियानमा लाग्दा पनि संविधान बनाउन नदिइए अन्तिम व्रि्रोह गरेर सडकबाटै संविधान लेख्नेछौं ।"

No comments:
Post a Comment