नेपाल कम्युनिष्ट पार्टर्ीीकीकृतले र्सार्थक संविधानका लागि पर्ूवाञ्चलबाट पनि जनदबाव अभियान सञ्चालन गर्ने भएको छ । आज विराटनगरमा पत्रकार सम्मेलन गरि पार्टर्ीी र्सार्थक संविधानका लागि पर्ूवको झापा, मोरङ र सुनसरीवाट दोश्रो चरणको अभियान सञ्चालनको तयारी गरेको जनाएको छ । एकीकृतका महासचिव रामसिंह श्रीसले संविधान सभा, राजनीतिक दलहरू र सभासद्लाई चौतर्फी जनदवाव दिएर समयमा संविधान निर्माणका लागि बाध्य पार्नुपर्ने बताउनुभयो । जनदवावका लागि पार्टर्ीी असार एक गतेदेखि कास्की, स्याङ्जा, रुपन्देही, चितवन, कपिलवस्तु लगाएतका जिल्लाहरूमा पहिलो चरणको कार्यक्रम सञ्चालन गरेको थियो । अभियानलाई निरन्तरता दिंदै दोश्रो चरणमा पर्ूवका तीन जिल्ला र पश्चिमका बा"के, बर्दिया, कैलाली, कञ्चनपुर, दाङमा दोश्रोचरणको कार्यक्रम सञ्चालनको तयारी गरेको पार्टर्ीी प्रचार विभाग प्रमुख टंक राइले बताउनुभयो । आन्दोलनको नाममा बन्द हडताल, मसाल जुलुस गर्ने परम्पराका कारण विकृति बढ्दै गएकाले आफ्नो पार्टर्ीी र्सवसाधारणलाई सास्ती हुने खालका आन्दोलनका कार्यक्रम नगर्ने र्राईले जानकारी दिनुभयो ।
No comments:
Post a Comment