scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Sunday, September 26, 2010

काँग्रेसको खुल्लातर्फमतगणना जारी, आज पनि अन्तिम नतीजा नआउने

नेपाली काँग्रेसको खुल्ला केन्द्रीय सदस्य र अञ्चलबाट छानिने केन्द्रीय सदस्यको बाँकी मतगणना जारी छ । पार्टर्ीीेन्द्रिय कार्यालय ललितपुर सानेपामा जारी मतगणना अनुसार पुरानै अनुहारले अग्रता हासिल गरेका छन् । तर आजै साँझसम्ममा पनि पर्ूण्ा नतीजा नआउने भएको छ । पछिल्लो मतपरिणाम अनुसार खुल्लातर्फपुरानै अनुहारको दवदवा देखिएको छ । नयाँमा गगन थापा बाहेक पुराना अनुहारहरु अर्जुन नरसिंह केसी, खुमबहादुर खड्का, सुजाता कोइराला, शशांक कोइराला, रामचन्द्र पौडेल, डा.मिनेन्द्र रिजाल, बालकृष्ण खाँण, पर्ूण्ाबहादुर खड्का, प्रदीप गिरि, एनपी सावद, रामशरण महत, शेखर कोइराला, प्रकाशशरण महत, लगायत अग्रस्थानमा देखिनुभएको छ ।

No comments:

Post a Comment