scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Sunday, September 26, 2010

एपीएफ नकआउट फुटवलको सेमिफाइनलमा


टाइब्रेकरमा नबील थ्रिस्टारलाई पराजित गर्दै सशस्त्रकेा एपीएफ राजधानीमा जारी नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । निर्धारित र थप गरिएको समयमा खेल २-२ को बराबरीमा रोकिएपछि निर्ण्र्ाार्थ टाइब्रेकरमा धकेलिएको थियो । एपीएफको जितमा निराजन मल्ल नायक सावित भए । काठमाडौंको दशरथ रंगशालामा प्रतियोगिता संचालन भैरहेको छ । हिजो भएको दोश्रो क्वार्टरफाइनलमा एनआरटीले मनाङ मर्स्याङदीलाई १-० पछाडी पादैै अन्तिम चारमा प्रवेश गरेको छ ।

No comments:

Post a Comment