७ माघ
जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सानोठिमीले एसएलसी प्रश्नपत्रको छपाइको प्रारम्भीक काम सुरु गरेको छ । भक्तपुरको सानोठिमीमा रहेको केन्द्रको केन्द्रीय कार्यालयमा रहेका तीनवटा शैक्षिक सेक्युरिटी प्रेसमा प्रश्नपत्र छपाइको काम सुरु भएको हो ।
प्रश्नपत्र छपाइको लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको तीनवटा सुरक्षा घेरा बनाइएको छ । प्रश्न पत्र छाप्न झण्डै ३५ जना कर्मचारी गोप्य शाखामा खटिएका छन् ।

No comments:
Post a Comment