scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Thursday, February 16, 2012

कालोसुचीमा पर्ने संम्भावना बढेपछि माओबादी बाहेकका दलहरुको बैठक कांग्रेस संसदीय दलको कार्यालय शिंहदरवारमा सुरु

भोली सम्ममा सम्पति सुद्धिकरण संबन्धी कानुन नबने नेपाल बितिय अपराधको कालोसुचिमा पर्ने खतरा बढपछि माओबादी बाहेकका दलहरुले अहिले छलफल गर्दैर् छन ।
काँग्रेस संसदिय दलको कार्यालय सिंहदरबारमा बिहान ११ बजेपछि बैठक शुरु भएको छ । सरकारले संम्पती सुद्धिकरण सहित तीवटा बिधेयक संसदमा पेस गरेपनि माओबादीको बैध समुहले अवरोध गरेका कारण भोली संसदको बैठकमा बिधेयक पास हुने सम्भावना कम भएपछि  माओबादी बाहेकका दलहरुको बैठक बसेको हो ।
सरकारले देशलाई कालोसूचीबाट जोगाउन भारत लगायतका मुलुक संग पहल बढाएपनि सरकारकको मुख्य घटक माओबादीको बैध समुहले उक्त बिधेयक पारीत हुन नदिने अडान राखेको छ । भोली पेरीसमा हुने बित्तिय कारवाहि कार्यदलले यस सम्बन्धी कानुन नबनाएका राष्टहरुलाई कालोसुचीमा राख्दैछ ।
बैठकले यस बाहेक शान्त्री प्रक्रिया र संबिधान निमार्ण्र्ााेखिएका जटिलताका बारेमा पनि छलफ गर्ने छ ।

No comments:

Post a Comment