शिर्षनेताहरु सम्मीलीत बिबाद उपसमितिको बैठक अहिले शिंहदरवारमा जारी रहेको छ । बैठकमा शान्ती प्रक्रिया र संबिधान निमार्ण्र्ाा बिबादीत रहेका बिषयमा छलफल भईरहेको बताईएको छ ।
उपसमितिको बैठक लामो समयपछि अस्ती मंगलबारबाट पुन बस्न सुरु गरेको हो । अस्तीको बैठकमा राज्यपुन संरचना,राज्यको सासकिय स्वरुप,अदालतको ब्यावस्था लगायतका बिषयमा छलफल गरेको थियो । छलफलमा सहमति भएका बुंदामा हिजो बसेको संबैधानीक समितिको बैठकमा अनुमोदन गर्ने भने पनि शिर्षनेताहरुनै उपस्थित नभएपछि बैठक बिषय प्रबेस बिना नै टुगिंएको थियो ।
आजको छलफलमा भएको सहमतिलाइृ भोली बस्ने संबैधानीक समितिको बैठकमा सहमती भएका बुंदालाइृ अनुमोदन गरीने बताईएको छ । यसैबिच नेपालको शान्ती प्रक्रिया र संबिधान निमार्ण्र्ााे बिषयमा जानकारी लिन नेपाल आएको भारतीय सभासदरुको टोली संग अपरान्ह १२ बजे छलफल गर्ने कार्यक्रम रहेको छ । छलफलमा बिभिन्न दलका नेताहरुको सहभागिता रहने बताईउको छ

No comments:
Post a Comment