जिल्ला विसका समितिले यही फागुन २८ गते गर्ने निर्ण्र्ाागरेको जिल्ला परिषदको तयारीको सर्न्दर्भमा राजश्व परामर्श समितिको वैठक बुधवार सम्पन्न भएको छ ।
स्थानीय विकास अधिकारी पेशल कुमार पोखरेलको अध्यक्षतामा सम्पन्न वैठकले जिल्ला विकास समितिले जिल्लाका विभिन्न क्षेत्रमा लगाउने कर र त्यसबाट हुने आम्दानीको बारेमा छलफल गरेको छ ।
छलफलका क्रममा आगामी आर्थिक बर्षा लागि जिविसको आन्तरिक आय दर्ुइकरोड ७२ लाख १५ हजार रुपैयाँ अुनमान गरिएको छ । जिल्ला विकास समितिले राजश्व परामर्श शिर्षमा पटके सवारी कर, ढुंगा, गिटी, बालुवा निकासी, मालपोत रजिष्ट्रेसन, विद्युत रोयल्टी, पर्यटन तथा वन रोयल्टी आदिबाट हुने आम्दानीका आधारमा सो अुनमान गरिएको हो ।
जिल्ला विकास समितिले आगामी आर्थिक बर्ष२०६९/०७० का लागि राजश्व बाँडफाँड शिर्षमा २ करोड ४० लाख ७५ हजार र आन्तरिक आयमा ३१ लाख ४० हजार गरी कूल २ करोड ७२ लाख १५ हजार रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखेको हो ।
आन्तरिक आय अर्न्तर्गत जिविसले जिल्लाका विभिन्न खोला नदीमा बालुवा, ढुंगा तथा गिटी झिकेबापत लगाउने कर, पटके सवारी कर, र सेवा शुल्क तथा आन्तरिक करबाट ३१ लाख ४० हजार आम्दानी गर्ने लक्ष्य राखेको हो । त्यस्तै राजश्व बाँडफाँड तर्फमालपोत रजिष्ट्रेशन बापत ९० लाख, विद्युत रोयल्टीबाट डेढ करोड, पर्यटन रोयल्टी ५० हजार आम्दानी हुने अनुमान गरेको छ । त्यस्तै वन रोयल्टी बाट पनि आम्दानि हुने उल्लेख गरिएको छ । लमजुङबाट काठ निकासी हुँदा सोको १० प्रतिशत जिविसले कर लिने गरेको छ ।
राजश्व परामर्श समितिको वैठकमा कोष नियन्त्रक श्रीधर ज्ञवाली, लमजुङ उद्योग बाणिज्य स.घका अध्यक्ष भेषबहादु पौडेल, जिविस लमजुङका योजना अधिकृत तथा समितिका सदस्य सचिव देवबहादुर अधिकारी सहित प्रमुख दलका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो
गत बर्षो राजश्व परामर्श समितिको वैठकले चालु आर्थिक बर्षा लागि जिविसको आन्तरिक आयतर्फ३१ लाख ६५ हजार र राजश्व बाँडफाँड १ करोड ९५ लाख २५ हजार गरी कूल २ करोड २६ लाख ९० हजार रुपैयाँ प्रक्षेपित गरिएको थियो ।

No comments:
Post a Comment