बेसीशहरलाई साउन २१ गते खुला दिसामुक्त घोषणा गरिने
बेसीशहर ०७० साउन १ गते ।
लमजुङ सदरमुकाम बेसीशहर गाविसलाई आागामी साउन २१ गते जिल्लाको २९ औं खुला दिसामुक्त गाविसको रुपमा घोषणा गरिने भएको छ ।
विगत एक बर्षदेखि सदरमुकाम बेसीशहरलाई खुला दिसामुक्त बनाउनका लागी सरसफाई अभियान संचालन भईरहेको छ । यसका लागि वर्ल्ड भिजन लमजुङ एडिपिको सहयोगमा महिला आपसी सहयोग केन्द्रले अभियान सञ्चालन गरिरहेको छ । खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समिति बेसीशहरको बैठकले साउन २१ गते खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने, सरसफाई संवन्धी सातबु“दे आचार संहिता जारी गर्ने लगायतको निर्ण्र्ाागरेको छ । बेसीशहरमा रहेका दर्ुइ हजार एक सय २४ घरधुरी मध्य एक सय ७७ घरधुरीमा नया“ सुरक्षित शौचालय निर्माण भए पछि गाविसलाई खुल्ला दिसामुक्त घोषणा गर्न लागिएको हो । यसका साथै गाविसको चारवटा स्थानमा र्सार्वजनिक शौचालय निर्माण भईरहेका छन् । वडा नम्बर ८ को पोखाथोकमा सरस्वती बाल विकास केन्द्र, त्रिवेणी आमा समुहको भवन, मनांगे चौताराको पछाडी र झिंगेखोलामा र्सार्वजनिक शौचालयको निर्माण भईरहेको महिला आपसी सहयोग केन्द्रका सहजकर्ता लालुमाया गुरुङले बताउनुभयो ।
जिल्ला विकास समिति, बेसीशहर गाविस, नगर विकास समिति र खानेपानी तथा सरसफाई डिभिजन कार्यालयको समेत सहयोगमा र्सार्वजनिक शौचालयको निर्माण शुरु गरिएको गुरुङले जानकारी दिनुभयो ।
यसैविच, सरसफाई अभियानका क्रममा बेसीशहरको चार स्थानमा खानेपानी आयोजनालाई सहयोग गरिएको छ । जसमा पाखाथोक स्थित रोतनेधारा खानेपानी योजना, सहजी खानेपानी योजना, राममन्दिर खानेपानी योजना र झिंगेखोला खानेपानी योजनालाई सहयोग गरिएको हो । महिला आपसीले सरसफाई अभियानकै क्रममा फोहोर मैला व्यवस्थापनमा समेत सहयोग गरेको छ । यसका लागि फोहोर मैला संकलनका लागी ठाउ“- ठाउ“मा डिस्पोजल बिन राख्ने तयारी भएको छ ।

No comments:
Post a Comment