जिल्ला शिक्षा कार्यलयको काम कारबाहीबारे जानकारी
बेसीशहर ०७० साउन १ गते ।
जिल्ला शिक्षा कार्यलय लमजुङले आर्थिक बर्ष२०६९/०७० मा कार्यालयबाट भए गरेको महत्वपर्ूण्ा काम कारबाहीबारे जानकारी गराएको छ ।
जिल्ला शिक्षा अधिकारी देवेन्द्रराज खनालले पत्रकार सम्मेलनको आयोजना गरी आफ्नो कार्यालयका कामका बारेमा जानकारी गराउनु भएको हो । सो अवसरमा स्रोत केन्द्रमा नियमित प्रध्यानाध्यापक बैठक संचालन हुन थालेेको, एसएलसी परिक्षामा गत बर्षभन्दा राम्रो नतिजा ल्याउन सफल भएको, विद्यालयको नियमित अनुगमन, व्यवस्थापन समिति गठन लगायतका क्रियाकलाप संचालन भएको जानकारी दिनुभयो
विद्यालय भर्ना अभियान सफल भएको जानकारी दिदैं खनालले दरबन्दी काटिने र सेवा सुविधा कटौटी हुने डरले विद्यालयबाट आउने गलत तथ्याङ्क समेत हटेको पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । विद्यार्थीको अभाव झेलेका पा“चवटा विद्यालयहरु मिलान गरिएको र अन्यत्र पनि त्यस्तो अवस्थाका विद्यालयलाई मर्ज गरिने जानकारी उहाले दिनुभयो ।
कार्यक्रममा उपसचिव पर्ूण्ाबहादुर अछामीले कक्षा ८ को जिल्लास्तरीय परीक्षामा प्रथम, द्वितीय र तृतीय हुने विद्यालयलाई स्रोत केन्द्रबाट पुरस्कारको ब्यवस्था गरिएको, जिल्लाभरका ३० जना द्वन्द्ध पीडित विद्यार्थीलाई छात्रवृत्ती प्रदान गरिएको जानकारी दिनुभयो ।
सोही अवसरमा उपसचिव नगेन्द्रप्रसाद रेग्मीले उच्च सिकाई उपलब्ध हुने चार विद्यालयलाई पुरस्कार प्रदान र न्युन सिकाई उपलब्धी प्राप्त गरेका विद्यालयलाई शौक्षिक गुणस्तर उकास्नका लागी जिल्ला शिक्षा कार्यालयले सहयोग गर्ने बताउनुभयो ।

No comments:
Post a Comment