scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Tuesday, July 16, 2013

सामुदायिक पुस्तकालय संघको केन्द्रीय अध्यक्षमा गणेश प्रसाद न्यौपाने

बेसीशहर ०७० साउन १ गते ।
बेसीशहर- नेपाल सामुदायिक पुस्तकालय संघको केन्द्रीय अध्यक्षमा लक्ष्मीनारायण सामुदायिक पुस्तकालय बेसीशहरका अध्यक्ष गणेश प्रसाद न्यौपाने निर्वाचित हुनुभएको छ ।
बिहीबार काठमाण्डौंमा भएको चौथो अधिवेशनले न्यौपानेलाई र्सवसम्मत  र्सवसम्मत अध्यक्षमा निर्वाचित गरेकेा हो । देशभर रहेका ५५ वटा सामुदायिक पुस्तकालयहरुको छाता संगठन नेपाल सामुदायिक पुस्तकालय संघको अघिल्लो कार्य समितिमा महासचिव रहनु भएका न्यौपाने लामो समयदेखि पुस्तकालयको  विकास र दीगोपनका लागि क्रि्रयाशील रहदै आउनुभएको छ । वेसीशहरमा मृत अवस्थाको लक्ष्मीनाराण सामुदायिक पुस्तकालयलाई पुनर्स्थापित गरी हालको अवस्थासम्म ल्याउन महत्वपर्ूण्ा योगदान पुर्‍याउनुभएका न्यौपाने सोही पुस्तकालयको पुनर्स्थापना पछिको तदर्थ समितिमा उपाध्यक्ष र  त्यसपछि निरन्तर रुपमा अध्यक्ष रहेर पुस्तकालको विकासका
लागि क्रियाशील हुनुहुन्छ । 

No comments:

Post a Comment