बेसीशहर ०७० साउन १ गते ।
मनाङ- माथिल्लो मनाङका विभिन्न गाउ“हरुमा यो साता यारतुङ अर्थात घोडा कुदाउने पर्वको रौनक छायो । हरेक बर्षयसैबेला मनाङमा घोडा दौडाएर खुशीयाली मनाउने चलन रहे अनुसार यारतुङ पर्व मनाउने चलन छ । जौ, फापर, आलु जस्ता बाली लगाइसकेपछि गाउ“का १६ बर्षदेखि ६० बर्षसम्मका सबै पुरुषले घोडा कुदाएर रमाइलो गर्ने गर्छन् । केही बर्षयता यो परम्परालाई पर्यटन पर््रबर्द्धनको लागि विशेष आकर्षाको रुपमा विकास गरिएको पर्यटन विकास समिति मनाङका अध्यक्ष एवं माथिल्लो मनाङको यति होटलका सञ्चालक विनोद गुरुङले बताउनुभयो ।
स्थानीय नेस्याङ युवा क्लब, पर्यटन व्यवस्थापन उप समिति, टंकी मनाङ र मनाङको मिथेवा प्रतिनिधीको आयोजना र मनाङ युवा समाज, मनाङ मर्स्याङ्दी क्लब, एक्याप र पर्यटन ब्यवस्थापन समितिको पर््रवर्द्धनमा ग्राण्ड यारतुङको आयोजना गरिएको हो ।
माथिल्लो मनाङमा पर्ने टंकी मनाङ, मनाङ, खाङसार, भ्राका, ङावल, पिसाङ र घ्यारु गाविसमा यारतुङ पर्व मनाईन्छ । यो पर्व मनाङ सदरमुकाम चामेमा समेत मनाईने भएपनि समय फरक पर्छ । १३ गाविस रहेको मनाङ जिल्लाको माथिल्लो मनाङमा सात गाविस छन् ।
यारतुङ पर्वको अवसरमा यस बर्षविविध सांगितिक कार्यक्रम समेत संचालन गरियो । टंकी मनाङ र मनाङ गाविसमा ग्राण्ड यारतुङ को रुपमा यो पर्व मनाइएको छ । मनाङमा आन्तरिक पर्यटन पर््रवर्द्धनका लागी ग्रायण्ड यारतुङ को रुपमा उक्त पर्व मनाइएको अध्यक्ष गुरुङले बताउनुभयो । बिहीबारदेखि शुरु भएको सो पर्व सोमबार सकिएको छ ।
स्थानीय संस्कृतिको माध्यमबाट पर्यटन पर््रवर्द्धनका लागी विगतका बर्षरु भन्दा फरक ढंङ्गले यारतुङ मनाइएको गुरुङले बताउनुभयो । ग्राण्ड यारतुङमा गायक यश कुमार, रोज मोक्तान, साउथ एशियन सुपर स्टार अश्विसन लामा, सुमन लामा, नेस्याङ व्याण्ड, क्लाउड वाकर्स ब्यान्ड लगायत स्थानीय कलाकारले आफ्ना प्रस्तुति देखाएका थिए । यारतुङ पर्वको अवसरमा यस बर्षघोडा दौड प्रतियोगिता समेत गरिएको र प्रथम द्वितीय र तृतीय हुनेलाई आकर्ष नगद पुरस्कार, ट्रफी र प्रमाणपत्रको ब्यवस्था गरिएको थियो ।

No comments:
Post a Comment