बेसीशहर- आर्थिक बर्षसकिन २ दिन मात्र बा“की रह“दा कृषि विकास मन्त्रालयले ६ लाख रुपैया“को बजेट लमजुङमा पठाएको छ । दर्ीघकालीन कृषि योजना तथा समन्वय कार्यक्रम अर्न्तर्गत राजमार्ग तरकारी विशेष कार्यक्रम र असिना पीडित किसानका लागि ब्यवसायीक तरकारी खेती शिर्षमा फरक फरक बजेट आएको हो ।
मन्त्रालयको जगेडा बजेटबाट कृषि मन्त्री टेकबहादुर र्घर्तीले सो बजेट पठाउनु भएको हो । राजमार्ग तरकारी विशेष कार्यक्रम अर्न्तर्गत ब्यवसायीक तरकारी खेतीका लागि ३ लाख ५० हजार र असिना पीडित किसानका लागि २ लाख ५० हजारको बजेट जिल्ला आएको हो । आर्थिक बर्षसकिन दर्ुइ दिन मात्र बा“की रहदा बजेट आएकाले खर्च गर्न जिल्ला कृषि विकास कार्यालयका कर्मचारीलाई भ्याइ नभ्याइ भएको थियो । जिल्ला कृषि विकास कार्यालयका वरीष्ठ कृषि विकास अधिकृत किशोर प्रसाद पन्तले कार्यक्रम र बजेट आउनासाथ देशका विभिन्न बागवानी र्फमबाट विभिन्न प्रकारका तरकारीका विउ, र टनेलका लागि आवश्यक पर्ने प्लाष्टिक खरीद गरि बजेट खर्च गरिएको बताउनुभयो ।
असिना पीडितका लागि मन्त्रालयबाट आएको बजेट अनुसार किसानलाई निशुल्क तरकारीका विउ वितरण गरिने र प्लाष्टिकमा ५० प्रतिशत अनुदान दिइने पन्तले जानकारी दिनुभयो । दलित तथा विपन्न वर्गबाट माग भएमा प्लाष्टिकमा ७५ सम्म अनुदान दिइने उहाले बताउनु भयो ।
त्यस्तै राजमार्ग तरकारी विशेष कार्यक्रमका लागि सामुहिक रुपमा तरकारी खेती गर्नका लागि किसानबाट माग भएमा बीउमा र प्लाष्टिकमा ५० प्रतिशत अनुदान दिइने पन्तले बताउनुभयो । यसका साथै स्प्रेयरमा आधा छुट दिने र विषादी र सामान्य भिटामिन पुरै अनुदानमा वितरण गरिने उहाले जानकारी दिनुभयो । भोटेओडार, गिलुङ, खुदी, तार्कुघाट, सोतीपसल लगायतका स्थानबाट आधा जति माग भैसकेको बताइएको छ । राजमार्ग तरकारी विशेष कार्यक्रम अनुसार पाउ“दीदेखि जगतसम्म, सिउडीबारदेखि, सुन्दरबजार देखि भोर्लेटारसम्म, र ब्यासमार्गको लमजुङ खण्डमा पर्ने विभिन्न सडक छेउछाउमा सञ्चालन कार्यक्रम गरिने छ । यसका लागि किसानहरुलाई समूह बनाएर आउन कृषि विकास कार्यालयले आब्हान गरेको छ ।
जिल्ला कृषि विकास कार्यालयले हाल सञ्चालन भएका विभिन्न कार्यक्रम र अहिले सञ्चालन हुन लागेका कार्यक्रम सफल भएमा लमजुङ तरकारीमा आत्मनिर्भर हुने बताउनुभयो । "हामीले त कार्यक्रम दिने हो, सफल बनाउने वा नबनाउने किसानको हातको कुरा हो ।"-पन्तले भन्नुभयो ।

No comments:
Post a Comment