scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Tuesday, August 27, 2013

विवेक पुर्‍याएर मतदान गर्न केन्द्रीय सदस्य र्घर्तीको आग्रह

बेसीशहर ११ भदौ
तार्कुघाट- नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीलबहादुर र्घर्तीले आगामी संविधानसभाको निर्वाचनमा विवेक पुर्‍याएर मतदान गर्न आग्रह गर्नुभएको छ ।
नेपाल विद्यार्थी संघ लमजुङ क्षेत्र नं. १ को क्षेत्रीय अधिवेशनको शनिबार तार्कुघाटको हर्रर्ााेटमा उद्घाटन गर्दै र्घर्तीले अबको निर्वाचनमा नेपाली कांग्रेसलाई बहुमत दिए मात्र जनताले चाहेको संविधान निर्माण हुने भएकाले विवोक पुर्‍याउन आग्रह गर्नुभएको हो । हिजो कांग्रेससंग बहुमत नभएकै कारण संविधान बन्न नसकेको यथार्थ बताउदै नेता र्घर्तीले लोकतान्त्रिक संविधान निर्माणका लागि नेपाली कांग्रेसलाई मतदान गर्न आग्रह गर्नुभयो ।
नेपाली कांग्रेस महिला, जनजाति, दलित, मुस्लिम, मधेसी र गरिब र उपेक्षितहरुको पार्टर्ीीएकाले सबैले चाहे जस्तो संविधान कांग्रेसले चाहेको उहा“ले बताउनुभयो । संविधानसभाको माग कांग्रेसले ००७ सालदेखि नै गर्दै आएको स्मरण गर्दै र्घर्तीले संविधानसभा र गणतन्त्र माओवादीहरुका कारण नआएको स्पष्ट पार्नुभयो ।
नेपालको सर्न्दर्भमा जनताको स्वतन्त्रता नै कुण्ठित हुने जनगणतन्त्र नभै बहुदलीय संसदीय ब्यवस्था नै उत्तम भएको चर्चा सो अवसरमा उहा“ले गर्नुभयो । मुलुकमा मानवअधिकार, स्वतन्त्रता, शान्ति सुरक्षा, अमनचयन कायम गराउन र नया“ संविधानमार्फ देश र जनताको हितमा काम गराउन नेपाली कांग्रेसले त्याग गरेर माओवादीलाई जंगलबाट अहिलेको अवस्थामा पुर्‍याएको भए पनि उनीहरुबाट देश र जनताको हितमा काम हुन नसकेको र्घर्तीले बताउनुभयो । जनतालाई आतंकीत पार्ने काम अझै कायम रहेको भन्दै केन्द्रीय सदस्य र्घर्तीले यस्तै अवस्था रहे माओवादी आफै समाप्त हुने चेतावनी दिनुभयो ।
विघटित संविधानसभाको निर्वाचनमा ठूलो पार्टर्ीीनेको एमाओवादीले संविधान बनाउन भन्दा सत्ता कब्जा गर्न लागिपरेकाले संविधान नबनेको टिप्पणी उहा“को थियो । जातजातीको आधारमा बन्ने संघीयताले मुलुकको हित नगर्ने भएकाले कांग्रेसले सबै जातजाति अटाउने आपसी द्वेष मेटिने र पहिचान समेत भेटिने संघीयता चाहेको उहा“ले उल्लेख गर्नुभयो । 

No comments:

Post a Comment