बेसीशहर, साउन २९ । निकट भविष्यमा जिल्ला अधिवेशन गर्न गइरहेको नेपाल विद्यार्थी संघले लमजुङ जिल्लाका दुवै निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन तोकेको छ । दुवै क्षेत्रीय समितिको वैठकले क्षेत्रीय अधिवेशन तोेकेपछि नेविसंघ भित्र अधिवेशनको सरगर्मी बढ्न थालेको छ ।
यसैबीच जिल्ला अधिवेशनलाई मध्यनजर गर्दै नेविसंघ जिल्ला कार्य समिति विस्तार भएको छ । संघका जिल्ला अध्यक्ष शंकरराज घिमिरेको अध्यक्षतामा बसेको वैठकले जिल्ला कार्य समति विस्तार गरेको हो । विस्तारित समितिको उपसभापतिमा शुरेश पन्थी, शिब नराल र गणेश गौली, सचिबमा दीपक अधिकारी र तेजबहादुर तामाङ, सह-सचिबमा कमल गुरुङ र उत्तम कुमार बि.क. कोषाध्यक्षमा रीया गुरुङ र सदस्यहरुमा नबीन लामीछाने, दिपेन्द्र अर्याल, शुरेस घले, बिष्णु घिमिरे,बिमल पौडेल, शंकर न्यौपाने,शुभाष अधिकारी, भवानी भट्टर्राई, प्रल्हाद घिमिरे, प्रबिण वाग्ले, अनिता अधिकारी, मेखमान विक रहेका छन् ।
नेविसंघका अनुसार क्षेत्र नंं १ को ११ औं क्षेत्रीय अधिवेशन यही भदौ ८ गते तोकिएको छ । सोमबार बसेको क्षेत्रीय समितिको वैठकले भदौ ८ गतेलाई क्षेत्रीय अधिवेशनको मिति तय गरेको हो । क्षेत्रीय सभापति नवराज बंशीको अध्यक्षतामा बसेको वैठकले अधिवेशनको स्थान तार्कुघाटको हर्रर्ााेटलाई चयन गरेको छ । वैठकले क्षेत्रीय समिति समेत विस्तार गरेको छ । जस अनुसार उपसभापतिमा बलबहादुर विक, सचिवमा सुशिला रेग्मी, सहसचिवमा कौशिला विक, कोषाध्यक्षमा सुमनबाबु तिवारी र सदस्यहरुमा बिकास गुरुङ नबराज बि.क.,मिलन गुरुङ, उमेश घिमिरे,बिकास न्यौपाने हरी कार्की रामप्रसाद न्यौपाने सन्तोष परियार सुजन भण्डारी समीर अधिकारी रजिना माझी राजेन्द्र न्यौपाने, बसन्त बोगटी र बिष्णु पौडेल छन् ।
यस्तै क्षेत्र नंं २ को आईतबार बसेको बैठकले आगामी भाद्र ११ गते भब्य रुपमा क्षेत्रीय अबिधेशन सम्पन्न गर्ने निर्ण्र्ाागरेको छ । संघका सभापति कमल पौडेलको सभापतित्वमा बसेको बैठकले क्षेत्रीय समितिलाई पर्ूण्ाता पनि दिएको छ । जस अनुसार उपसभापतिमा गोबिन्द के.सी., रचना अधिकारी , सचिबमा चन्द्र पौडेल, सह-सचिबमा बिमल पौडेल, कोषाध्यक्षमा तेजबहादुर गुरुङ र सदस्यहरुमा सपना बि.क, मंगलसिङ गुरुङ, पूजा गुरुङ, गोबिन्द तामाङ, सञ्जय श्रेष्ठ, बिशाल गुरुङ, पारस थापा, कपन रानाभाट, कृष्ण गुरुङ, श्याम बहादुर अधिकारी, शुभाष अधिकारी, सुदिप भुजेल,र सन्तोष श्रेष्ठ रहेका छन् ।
आगामी भाद्र २९ गते देखी ३१ ग्ते सम्म राजधानीमा हुने भनीएको ने.बि. संघको ११ औं महाधिबेशनको घोषणा संगै ने.बि. संघमा महाधिबेशनको रौनक बढ्न थालेको छ । ने.बि. संघले भाद्र १४ गते भित्रमा ७५ वटै जिल्लाहरुको अबिधेशन सम्पन्न गर्ने निर्ण्र्ाागरे पश्चात लमजुङमा पनि अधिबेशनको रौनक बढ्न थालेको हो । अबिधेशन नजिकिंदै गर्दा जिल्ल्ााका क्याम्पस तथा स्कुलहरुमार् इकाई समिति गठन गर्ने अभियान त्रि्र रुपमा चलेको छ । आईतबार सदरमुकाम बेसीशहर स्थित रहेको जनबिकास कलेजमा नेविसंघकोर् इकाइ भएको छ । बिद्यार्थीहरुको एक भेलाले रमिला घिमिरेको अध्यक्षतामा ९ सदस्यीय समिति गठन गरेको हो । कार्यक्रममा नेविसंघ लमजुङका सभापति शंकरराज घिमिरेले संघको सिद्धान्त एबं ऐतिहांसिक पृष्ठभूमिको बारेमा जानकारी गराउनुभएको थियो । सो कार्यक्रममा जिल्ला कार्य समितिका सदस्य गणेश गौली, दीपक अधिकारी, उत्तम बि.क. लगायतको उपस्थिति रहेको बताइएको छ ।
No comments:
Post a Comment