आगामी माघमा हुने चौथो लमजुङ महोत्सवका लागि ५ सय ५५ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ । संघको हालैको कार्य समिति वैठकले समिति गठन गरेको हो ।
वैठकमा अध्यक्ष पौडेलले लमजुङ महोत्सव २०७० को हाल सम्म भए गरेका गतिबिधिहरुको बैठकमा जानकारी गराउदै मूल समारोह समितिको प्रस्ताव गर्नुभएकोमा कार्यसमितिले अनुमोदन गरेको हो । वैठकले महोत्सव लाई भब्ययताका साथ सम्पन्न गर्नको लागि संघका वर्तमानपदाधिकारी एवं का.स.स.हरु,लमजुङ उद्योग वाणिज्य संघका सल्लाहकारहरु, परामर्श समिति,पर्ूव अध्यक्ष, पर्ूव पदाधिकारी एवं कार्य समितिका सदस्यहरु, लमजुङ महोत्सव २०६३, २०६५,र २०६८ का संयोजक एवं उप संयोजकहरु, लमजुङ जिल्लाका सरकारी कार्यालयका प्रमुखहरु, गैर सरकारी कार्यालयका प्रमुखहरु, क्याम्पस प्रमुखहरु,उच्च मा.बि.का प्रार्चायहरु,शिक्षण संस्थाहरुका प्रधानाध्यापकहरु, ६१ ब्ाटै गाबिस सचिबहरु, पर्ूव सभासदहरु, पर्ूव सांसद एवं मन्त्रीहरु, जिल्लाका राष्ट्रिय स्तरकाउच्चओहोदाकापर्ूव तथा वाहालवाला ब्यक्तिहरु, राष्ट्रिय कलाकार, बैक तथा बित्तिय संघ संस्थाका प्रमुखहरु, जिल्ला स्थित राजनैतिक दलका पदाधिकारीहरु, जिल्लाका बिशिष्ठ ब्यक्तिहरु,पश्चिमाञ्चल क्षेत्रबाट प्रतिनिधित्वगर्ने, नेपालउद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्यहरु त्ाथा पश्चिमाञ्चल क्षेत्र भित्रका जिल्ला तथा नगर उद्योग वाणिज्य संघका अध्यक्षहरु,ग्रामीण पर्यटन समितिका अध्यक्षहरु, बेसीशहर विकास कार्यदल अन्तरगतका टोल सुधार समितिका संयोजकहरु, संघ अन्तरगतकार् इकाईका पदाधिकारीहरु, बिभिन्न क्षेत्रका केन्द्रीय सदस्यएवं पदाधिकारीहरु, ब्यवसायिक संघ संगठनहरु,बस्तुगत संघका अध्यक्षहरु, युवा क्लवका अध्यक्षहरु, उद्योग प्रतिष्ठानहरु, सहकारी संघ संस्थाक ाअध्यक्षहरुलाई समावेश गरी संघका अध्यक्ष भेष बहादुर पौडेलको संयोजकत्वमा ५५५ सदस्यीय मूल समारोह समिति गठन गर्ने निर्ण्र्ाागरेको छ ।
यस्तै वैठकले संघको २७ औ वाषिर्क साधारण सभा आगामी भदौ्र १५ गते गर्ने निर्ण्र्ाागर्नुका साथै संघको सदस्यता पाउँ भनि प्रक्रिया पुर्याई आवेदन गर्ने १ सय ८९ र्फम कम्पनि तथा ब्यक्तिहरुलाई सदस्यता प्रदान गर्ने निर्ण्र्ाागरेको छ । संघकोर् इकाई सुदृढीकरण अभियान अन्तरगत इकाई भवन निमार्ण्र्ााे लागि भोर्लेटार, खुदी र दर्ुइपिप्ले सोतीपसलर् इकाईलाई ५०/५० हजार रकम प्रदान गर्ने र कार्य थालनी भै सकेपछी पुनः ५०/ ५० हजार प्रदानगर्ने निर्ण्र्ाावैठकले गरेको संघका कार्यालय सचिव योगेश घिमिरेले बताउनुभयो ।
वैठकमा ट्राफिक ब्यवस्थापनबाट सृजिीत समस्यहरुका बारेमा ब्यवसायीहरुसँग छलफल गरी जिल्ला प्रशासनकार्यालयमा डेलीगेसन जाने निर्ण्र्ाापनि गर्नुका साथै संघमा कार्यरत कर्मचारीहरुको २० प्रतिशत तलब बृद्धी गर्ने निर्ण्र्ाावैठकले गरेको छ ।
महोत्सवकै सर्न्दर्भमा बेसीशहरमा लमजुङ उद्योग बाणिज्य संघ र जिल्लास्थित विभिन्न वित्तिय संस्थाहरुबीच छलफल भएको छ । संघका अध्यक्ष भेष बहादुर पौडेलको अध्यक्षतामा भएको छलफलमा संघले महोत्सवमा सहयोग गर्न वित्तिय संस्थाहरुलाई आग्रह गरेको थियो । छलफलमा वित्तिय संस्थाका प्रतिनिधिहरुले महोत्सवलाई सकरात्मक रुपमा लिदै आफूहरु सहयोग गर्न तयार रहेको जानकारी गराएका थिए ।
कार्यक्रममा प्यासिफिक डेभलपमेण्ट बैकका प्रमुख कार्यकारी अधिकृत महेन्द अधिकारी, राष्ट्रिय बाणिज्य बैक शाखा कार्यालय बेसीशहरका प्रवन्धक दिगन्तराज पन्त, नबिल बैक लिमिटेडका शाखा प्रवन्धक बिनय देवकोटा, एभरेष्ट बैकका शाखा प्रबन्धक धु्रवप्रसाद आचार्य, नेपाल एस बि आई बैकका प्रवन्धक दिपेन्द्र खनाल,रिलायवल फाईनान्सका शाखा प्रवन्धक सुभाषकान्त जोशी, ओम फाईनान्सका शाखा प्रवन्धक मनमोहन अधिकारी,गण्डकी बिकास बैकका शाखा प्रवन्धक र्सर्ूयप्रसाद गुरुङ लगायत संघका कार्य समितिका पदाधिकारी एवं सदस्यहरुको उपस्थिति रहेको थियो ।
No comments:
Post a Comment