scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Tuesday, August 27, 2013

नेपाल विद्यार्थी संघ क्षेत्र नं. १ लमजुङको एघारौं क्षेत्रीय अधिवेशन सम्पन्न

बेसीशहर ११ भदौ
बेसीशहर- नेपाल विद्यार्थी संघको क्षेत्र नं. १ लमजुङको एघारौं क्षेत्रीय अधिवेशन शनिबार तार्कुघाटको हर्रर्ााेटमा सम्पन्न भएको छ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीलबहादुर र्घर्तीको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनले नवराज बंशीको अध्यक्षतामा नया“ कार्य समिति चयन गरेको छ । नवगठित समितिको सचिवमा विष्णु पौडेल, महिला सदस्यहरुमा दिलमाया भण्डारी, सिर्जना गुरुङ, खुल्ला सदस्य तर्फतर्ीथराज गुरुङ, गोविन्द नेपाली, कृष्णबहादुर तामाङ, जनजातितर्फविकास गुरुङ, अल्पसंख्यकतर्फसलिमा मिया निर्वाचित हुनु भएको छ ।
जिल्ला कार्य समितिको सदस्यमा माध्यमिक विद्यालयबाट देवराज गुरुङ, उच्च माविबार्टर् इश्वर लामा चयन हुनुभएको छ । जिल्ला अधिवेशनका लागि २५ जना प्रतिनिधिलाई अधिवेशनले छनोट गरेको छ । नवनिर्वाचित अध्यक्षले बा“की पदाधिकारी तथा सदस्यहरु मनोनयन गर्न पाउने विधानमा ब्यवस्था छ ।
अधिवेशनमा नेपाली कांग्रेस लमजुङका सभापति कृष्ण कोइराला, निवर्तमान सभापति तुलसीनारायण श्रेष्ठ,पर्ूव सभापति शंकरकान्त जोशी, महासमितिका सदस्य गमप्रसाद गुरुङ, डिकेन्द्रराज क“डेल, डा. टकराज गुरुङर्,र् इन्दिरा तिवारी, क्षेत्र नंं १ का सभापति विष्णु प्रसाद धिताल, क्षेत्र नं. २ का सभापति जीवन कुमार श्रेष्ठ, नेपाल तरुण दल लमजुङका अध्यक्ष रमेश पाण्डे, नेविसंघ लमजुङका सभापति शंकरराज घिमिरे, नेपाली कांग्रेस क्षेत्र नंं १ का कोषाध्यक्ष शिवप्रसाद जोशी लगायतका वक्ताहरुले मन्तब्य राख्नुभएको थियो ।
यसैबीच अधिवेशनबाट निर्वाचित भएको नया“ कार्य समित्रि्रति विमति राख्दै गोविन्द गुरुङको समूहले अर्को समानान्तर समिति गठन गरेको छ । यसपछि नेविसंघ लमजुङमा यस अघि कहिल्यै नदेखिएको विवाद उत्पन्न भएको छ । गोविन्द गुरुङको समूहले अर्को समिति गठन गरेपनि नेविसंघ लमजुङ र माउ पार्टर्ीीेपाली कांग्रेसले बंशीको नेतृत्वको समिति नै आधिकारिक रहेको बताएका छन् ।
पार्टर्ीी गुट उपगुट रहे पनि नेविसंघ एक ढिक्का रहेको अवस्थामा नेविसंघमा पनि विवाद उत्पन्न भई गुट उपगुट बन्नुलाई कांग्रेसजनले दर्ुभाग्य भनेका छन् ।

No comments:

Post a Comment