कार्तिक २७
निर्वाचन आयोग र राजनीतिक दलहरु संविधानसभाको निर्वाचनमा ब्यस्त रहेका बेला लमजुङ उद्योग बाणिज्य संघ भने आगामी लमजुङ महोत्सवको तयारीमा जुटेको छ । संघको गत कार्तिक ८ गतेको वैठकले महोत्सवको संयोजन समिति गठन गरेको ।
संघका अध्यक्ष भेषबहादुर पौडेलको अध्यक्षतामा बसको वैठकले ४६ सदस्यीय संयोजन समिति गठन गरेको हो । वैठकले प्रायोजक तथा पर््रदर्शक उपमसमितिको संयोजकमा पर्ूव प्रथम उपाध्यक्ष तथा वर्तमान कार्य समितिका सदस्य पर्ूण्ालाल श्रेष्ठलाई जिम्मेवारी दिएको छ । त्यस्तै पर्यटन पर््रबर्द्धन उपसमितिको संयोजकमा पर्ूव द्वितीय उपाध्यक्ष रामकुमार श्रेष्ठलाई जिम्मेवारी दिएको छ । घरेलु तथा हस्तकला उपसमितिको संयोजकमा वर्तमान द्वितीय उपाध्यक्ष प्रेमलाल श्रेष्ठ, संस्कृतिक उपसमितिमा तृतीय उपाध्यक्ष धु्रबदेव जोशी र सचिवालय ब्यवस्थापन, प्रचार प्रसार र प्रकाशन उपसमितिको संयोजकमा महासचिव राजेश थापालाई जिम्मेवारी दिइएको संघले जनाएको छ ।
संघबाट प्राप्त जानकारी अनुसार आर्थिक ब्यवस्थापन उपसमितिको संयोजकको जिम्मेवारी संघका कोषाध्यक्ष गुणराज सिलवालले पाउनु भएको छ । संग्राहलय उपसमितिको संयोजकमा विकास श्रेष्ठ, कार्यशाला गोष्ठी उपसमितिको संयोजकमा सोतीपसल-रम्घा इकाइका संयोजक कृष्णकुमार जोशी, विज्ञान पर््रदर्शनी उपसमितिको संयोजकमा सुन्दरबजार इकाइका संयोजक आनन्द श्रेष्ठले जिम्मेवारी पाउनु भएको छ । त्यस्तै कृषि तथा पुष्प पर््रदर्शनी उपसमितिको संयोजकमा प्रथम उपाध्यक्ष रामबाबु श्रेष्ठ, झा“की तथा र्याली उपसमितिको संयोजकमा यादवबाबु श्रेष्ठ, ब्याच तथा उपहार उपसमितिको संयोजकमा उपमहासचिव बविता पिया, स्वास्थ्य उपसमितिको संयोजकमा उदीपुर इकाइका संयोजक बलराम श्रेष्ठ, फोटो तथा बृत्तचित्र उपसमितिको संयोजकमा संघका सदस्य गोपाल परियारलाई जिम्मेवारी दिइएको छ ।
त्यस्तै सुरक्षा उपसमितिको संयोजकमा संघका सदस्य गणेश क“डेल, अतिथि सत्कार उपसमितिको संयोजकमा निवर्तमान अध्यक्ष प्रमोद कुमार श्रेष्ठ, अनुगमन, मूल्याङ्कन/प्रंतिवेदन उमपसमितिको संयोजकमा कृष्णराज ओलिया, संघ संस्था समन्वय उपसमितिको संयोजकमा राजकुमार पाण्डे, खानेपानी सरसफाई उपसमितिको संयोजकमा गोपाल खाती, विद्युत -बा“की ५ पृष्ठमा)
No comments:
Post a Comment