scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Thursday, November 28, 2013

लमजुङका दुवै उमेदवाद्वारा मतदातालाई धन्यवाद ज्ञापन

बेसीशहर- संविधानसभा निर्वाचन २०७० मा लमजुङबाट विजयी हुने दुवै उमेदवारहरुले आफूलाई मत दिई विजयी बनाउने सबै मतदातालाई धन्यवाद ज्ञापन गर्नुभएको छ ।
क्षेत्र नं. १ बाट विजयी नेकपा एमालेका उमेदवार जमीन्द्रमान घले र क्षेत्र नं. २ बाट विजयी भएका चन्द्रबहादुर कु“वरले मतदातालाई धन्यवाद दिर्दैं संविधानसभा सदस्यको हैसियतमा संविधान निर्माणका साथै जिल्लाका विकास निर्माणमा सक्रिय योगदान गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।
संबिधानसभा निर्बाचनमा विजयी भए लगत्तै क्षेत्र नं. २ का उमेदवार चन्द्रबहादुर कु“वरले आफू र आफ्नो पार्टर्ीीेपाली कांग्रेसलाई भोट दिएर बिजय गराउनु भएका सम्पर्ुर्ण्ँ मतदाताहरुमा हादिर्क धन्यबाद ज्ञापन गर्दै पार्टर्ीीई बिजय गराउन अहोरात्र खटीनुभएका पार्टर्ीी बिभिन्न तह र तप्काका नेता तथा कार्यकर्ताहरु एबं निर्बाचनलाई स्वच्छ, निष्पक्ष र धा“धली रहित ढङगले सम्पन्न गर्न खटिएका राष्ट्रसेबक कर्मचारीहरु, सुरक्षाकर्मी, सञ्चारकर्मी सबैमा धन्यबाद दिनु भएको छ । 
कु“वरले मुलकमा नया“ लोकतान्त्रिक संबिधान निर्माण र लमजुङको समग्र बिकासका लागि आफू क्रियाशील रहने र पार्टर्ीीे घोषणा पत्रमा उल्लेखित नीति र कार्यक्रमलाई  कार्यन्वयन गराउन संबिधान सभाको सदस्यको हैसियतले आफ्नोे प्रयत्न जारी रहने विश्वास ब्यक्त गर्नुभएको छ ।  निर्वाचित भए लगत्तै मतदातालाई धन्यवाद दिन गाउ“ गाउ“मा जानु भएका कु“वरले मतदाताहरुसमक्ष यीनै कुराहरु ब्यक्त गर्नुभएको छ ।
यता नेकपा एमालेबाट क्षेत्र नंं १ मा विजयी जमीन्द्रमान घलेले पनि आफू जिल्लाका विकासका लागि सधैं क्रियाशील रहने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ । सोमबार बेसीशहरमा पत्रकार भेटघाट गरी घलेले आफूले आफ्नो र विपक्षी पार्टर्ीीे समेत र्समर्थन पाएको भन्दै जिल्लाको विकास निर्माणको काममा दत्तचित्त भएर लाग्ने र समस्या समाधानमा पहल गर्ने बताउनुभयो ।
सभासद भए पनि आफ्नो निर्वाचन क्षेत्रका सबै गाविसमा बर्षो एक पटक पुगी त्यहा“को विकास निर्माण् ालगायत जनताका समस्या सुन्ने प्रतिबद्धता पनि उहा“ले ब्यक्त गर्नुभएको छ ।

No comments:

Post a Comment